काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् । बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।
उनले भने, ‘नेपालको...