काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाउने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्य घटाएसँगै निगमले मूल्य घटाएको हो ।
नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल...