काठमाडौं : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका आयोजनाहरु सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय भएको जानकारी दिएका छन् ।
बुधबार लगानी बोर्डको ६२ औँ बैठक सम्पन्न भएपछि सञ्चारकर्मिहरुसँग कुरा गर्दै लगानी बोर्डका आयोजनाहरु नेपाल सरकारका विभिन्न मन्त्रालय, विभ...