सामाजिक सुरक्षा कोषद्वारा नौं अर्ब बढी दावी भुक्तानी, साढे १३ लाख नाघे योगदानकर्ता
काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म नौं अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म ९ अर्ब ८ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्...