काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र बिस्तारै सप्रिँदै गएको थालेको बताएका छन् ।
चालु आव २०८०/८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि...