रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम
काठमाडौं : चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।
कार्यक्रमअन्तर्गत तत्कालीन राहतदेखि अस्थायी आवास, स्थायी पुनर्निर्माण तथा दीर्घकाली...