काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ५८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषहरुमा रहेको ५८ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०८२ बैशाख १६ गतेदेखि २०८३ बैशाख १६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्...