काठमाडौं : लाभांश प्रस्ताव पारित गर्न दुई वाणिज्य बैंकसहित छ कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् ।
कृषि विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार, १८ औँ वार्षि...