काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २६ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिन, ६ अर्ब ४ करोड रुपैयाँ ९१ दिने र १० अर्ब...