काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पाँच संस्थापक सेयरधनी एकैपटक बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री राखेका छन् ।
शशि रञ्जन कलवारको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मो...