वित्तीय संस्थाहरुको एकैस्वर- निक्षेप सुरक्षित छ, सामाजिक संजालका भ्रामक अभिव्यक्तिहरुमा ध्यान नदिनू
काठमाडौं : बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले वित्तीय क्षेत्रलाई क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरु भएको भन्दै आपत्ति जनाएका छन्
।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञ...