कर्णाली डेभलपमेन्ट बैंकद्वारा २५ हजारका दरले निक्षेप फिर्ता शुरु, बिरामी र वृद्ध प्राथमिकतामा
काठमाडौं : समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । बैंकले एक सूचना जारी गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न थालेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको...