राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा संशोधन, यस्ता छन् नयाँ व्यवस्था
काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ को प्रथम संशोधन सहितको संशोधित विनियमावली’ जारी गरेको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पा...