काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले आड अर्ब ५० रुपैयाँ बराबरको ९१ दिने, आठ अर्ब रुपैयाँ बराबरको १८२ दिने र...