काठमाडौं : नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआइसी एसिया क्यापिटलका रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सोमबार सम्पन्न वार्षिक साधारणसभाले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकका मनीषनारायण जोशी, महासचिवमा गरिमा क्याप...