काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले दश अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, १३ अर्ब रुपैयाँ बराबरको १८२ दिन...