काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
बिहिबार जेठ १७ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ७ दिनका ल...