काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ९१ दिने, एघार अर्ब रुपैयाँ बराबरको १८२ दिने र १२ अर्ब र...