काठमाडौं : सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन चैत १९ गतेदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यजस्थापन विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै, कार्यालयले बोलकबोलको निर्णय डिओएमएसको आधारमा गर्ने भएकोल...