काठमाडौं : प्रभु बैंकको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।
संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले चैत ९ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु...