नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा अनुज अग्रवाल चयन
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षता सम्पन्न साधारण सभामा सञ्चालक कृष्ण नेपाल, रत्न राज बज्राचार्य, शंकर प्रसाद अधिकारी, लिमा अधिकारी आचार्य र प्रवीण सुवेदीको उपस्थिती थियो ।
सभालाई स...