आगामी वर्षको मौद्रिक नीतिः नीतिगत दरहरू यथावत्, डिजिटल बैंकिङ र कर्जा सहजीकरणमा जोड
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा. विश्व पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार ब्याजदर करिडोरअन्तर्गतका प्रमुख नीतिगत दरहरू यथावत् राखिएको छ।
स्थायी निक्षेप सुविधा दर र बैंकदरमा कुनै परिवर्तन नगरिएको राष्ट्र ब...