काठमाडौं : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी “आइएमई” तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित “आइएमई पे” मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ ।
जस अन्तर्गत हालसालै “आइएमई गरौँ,करोडपति बनौँ&rdqu...