काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको तीन अर्ब १४ करोड दुई लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम जुन १७, २०२५ देखि, जुन १७, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...