३३ वर्षे यात्रामा मिलिजुली कालिञ्चोक साकोस: दिगो, सक्षम र स्थायी संस्था निर्माणमा दृढ संकल्प
काठमाडौं : भीमेश्वर न.पा.-६, चरिकोट, दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ३३औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना २०५० साल भदौ ७ गते भएपनि २०५० साल मंसिर २ गते मात्रै तत्कालित जिल्ला सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता भएको थियो । संस्था स्थापना भएको दिन (भदौ ७ गते) ला...