काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्...