साढे चार अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको चार अर्ब ५३ करोड १७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम अप्रिल १५, २०२५ देखि अप्रिल १५, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक...