काठमाडौं ; नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न भएको छ । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१” नाराका साथ कम्पनीले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको हो ।
आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने...