काठमाडौं : आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौँमा सम्पन्न भएको हो ।
साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्...