काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित साधारण सभा डाकेको हो ।
उक्त सभा बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ। स...