वर्तमान आर्थिक क्षेत्रमा विरोधाभाषिक किसिमका परिस्थितिहरू देखिएका छन् । यसमा आन्तरिक र बाह्य परिस्थितिको कुरा हुने गर्दछ । आन्तरिक अन्तर्गत रोजगारी सिर्जना, उत्पादनका साधनहरूको अधिकतम उपभोग, आन्तरिक खपत वा बजारीकरणमा वृद्धि र उत्पादनको उपभोगपछि भएको बचतलाई निर्यात गर्ने विषयहरू पर्दछन् । यो पाटो असा...