काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १० करोड कित्ता शेयर थपिएको छ । आइतबार नेप्सेले हिमालयन रि इन्स्योरेन्स कम्पानीको आईपीओ सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु समेत) मा जारी गरेको १० करोड कित्ता शेयर सूचीक...