काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुधबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन ग...