काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.३६ अंकले बढेर २०२२.९२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्प...