काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १९.३७ अंकले बढेर १८४९.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्प...