काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमाका नाममा ठगी गर्नेहरु सक्रिय हुन थालेको जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कानुन विपरित बीमक बाहेकका संगठित संस्थाहरुले बीमा व्यवसायसँग संगठित कारोबार गर्ने गरेको जनाएको हो ।
बीमा ऐन २०७९ अनुसार प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बी...