काठमाडौं : सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारामा आज सम्पन्न भएको हो ।
सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक सम...