काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् ।
यी दुई हाइड्रोपावर कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेका हुन् । हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपा...