काठमाडौं :साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३.२१ अंकले बढेर २०४८.२६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा पुगेको थियो ।
आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०० कम्पनीको श...