काठमाडौं : दुई कम्पनीको १७ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कुमारी बैंक र महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ६७० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ती...