काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, ४४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक...