लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजे शुर...