काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ मार्फत धितोपत्र दर्ता गरेका संगठित संस्थाहरूले शेयरधनीलाई वितरण गर्ने बोनस शेयरमा लाग्ने लाभांश करसम्बन्धी व्यवस्थामा नयाँ नियम ल्याएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४...