काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्...