काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम...