१८८ मेगावाटको सुर्के दुधकोशी आयोजना निर्माण गर्न बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम पुँजी तीन अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको तीन करोड ६५ लाख ५९ हजार ४०...