काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि...