सेबोनद्वारा शिवाकोटी प्रतिवेदन सार्वजनिक, नयाँ स्टक लाइसेन्स तत्काल दिन सिफारिस (पूर्णपाठ)
काठमाडौं : नेपाल धितापत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक मंगलबार गरेको छ।
नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिव...