काठमाडौं : इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५५.५९ प्रतिशतले कम हो । गत वर्षको पुुससम्म कम्पनीले एक करोड १० लाख रुपैय...