हकप्रद जारी गर्ने प्रस्तावसहित बलेफी हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने भएको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकै पटक गर्न निर्णय गरेको हो ।
उक्त सभा असोज १८ गते बिहान आम्रपालि व्याङ्क...